मस्ती

ना. [फा.]

  1. जाँडरक्सी आदि नशालु पदार्थको सेवनले प्राप्त हुने आनन्द; नशा; उन्माद।
  2. जवानीको जोस।
  3. मद।
  4. तुजुक; फुर्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)