मस्तै

वि. [मस्त+ऐ]

  1. धेरै; ज्यादै; निकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)