मस्याङ
ना. [सं. मयुष्ट]
- मासका ढबका पात हुने, बोडीका जस्ता लाम्चो र झिनो कोसा हुने, पहेँला फूल फुल्ने एक लहरा वा त्यसको कोसाभित्रको गेडा; सेतोकैलो रङको मासजस्तो दलहन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मयुष्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)