मस्यौरा
ना. [मास+यौरा]
- मस्यौटोमा मुला, आलु, काटेको कर्कलो आदि मिसाई सुकाएर तरकारी खानका निम्ति बनाइएको डल्लोडल्लो वस्तु वा बरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मास+यौरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)