महकाउनु

अ.क्रि.

  1. सुगन्ध चल्नु; बास्ना आउनु।
  2. सडेगलेको नमिठो स्वादको वास चल्नु; वसाउनु।
  3. गन्ध आउने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)