महतो

ना. [था.]

  1. थारूका बस्तीको नाइके।
  2. तराईको एक जाति वा वर्गको थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)