महलसवाल
ना.
- साबिकको सवालमा बाधा पर्ने देखिएमा सो बाधा फुकाउने गरी अर्को सवाल गरिदिनुपर्यो भने साबिक सवालका दफाहरू अदलबदल गर्नु, थाम्नु वा खारेज गर्नुपर्दा खडा गरिने अनेक महल भएको कागज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)