महसुर

वि. [अ. मशहूर]

  1. कुनै कुरामा वा कसैसँग पनि नडराउने; साह्रै आँटिलो।
  2. धुर्त; बदमास।
  3. सिपालु; पोख्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)