महसुल
ना. [अ. महसल]
- सरकारी वा अन्य संस्थाद्वारा विशेष काम वा प्रयोजनका निम्ति उठाइने धन; भन्सार; जगात; कर।
- भाडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. महसल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)