महा
वि. [सं.]
- ठुलो; महान्।
- कुनै शब्दको अगाडि रहेर ठुलो, महान् आदि अर्थ बुझाउने विशेषणवाचक शब्दको रूप (जस्तै- महाकाव्य, महापुरुष आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)