महाजाँच

ना. [महा+जाँच]

  1. जग्गाजमिनको विस्तृत जाँच वा सर्वेक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)