महाज्ञानी

वि. [सं.]

  1. ब्रह्मज्ञानी; विद्वान्; उच्च ज्ञान प्राप्त गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)