महादेश

ना. [सं.]

  1. पृथ्वीका प्रमुख र ठुलठुला सात भूक्षेत्र (एसिया, युरोप, अस्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका र अन्टार्टिका)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)