महादेशीय तख्ता

ना.

  1. ६०० फिटसम्मको समुद्री पानीको गहिराइमा परेको समभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)