महाप्राण
ना. [सं.]
- भाषाशास्त्रअनुसार उच्चारणमा बढी श्वास खर्च हुने वर्ण; व्याकरणअनुसार स्पर्शवर्गका दोस्रा, चारौँ र उष्मवर्ण (ख, छ, ठ, थ, फ, घ, झ, ढ, ध, भ, स, ह)।
- ज्यादै बलियो; शक्तिशाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)