महाबाहु

वि. [सं.]

  1. हात लामो भएको; आजानुबाहु।
  2. शक्तिशाली।
  3. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)