महाभूत
ना. [सं.]
- पृथ्वी, जल, तेज, वायु र आकाश - यी पञ्चभूतमध्ये कुनै एक।
- मूलतत्त्व।
- परमेश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)