महामानव

ना. [सं.]

  1. जर्मन दार्शनिक नित्सेको दर्शनअनुसार विकासात्मक सङ्घर्षका निमित्त उत्सर्जित एक उच्च मानव (सुपरम्यान)।
  2. हे. महापुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)