महामृत्युञ्जय

ना. [सं.]

  1. अकाल मृत्युको निवारणका निम्ति जपिने शिवको प्रसिद्ध मन्त्रसमूह।
  2. शिवको एक रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)