महायानी

वि.

  1. महायानसम्बन्धी; महायानको।
  2. महायान सम्प्रदायको अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)