महारुद्री

ना.

  1. एघार जना ब्राह्मणद्वारा प्रतिदिन एघार आवृत्तिका दरले एघार दिन लगाएर गरिने रुद्रीको पाठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)