महार्णव

ना. [सं.]

  1. महासागर।
  2. शिव।
  3. पुराणअनुसार विष्णुले दाहिना हातबाट उत्पन्न गरेको एक दैत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)