महालक्ष्मी

ना. [सं.]

  1. नारायणकी आदिशक्ति; लक्ष्मी।
  2. दुर्गापूजाको अवसरमा महालक्ष्मी बन्ने कन्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)