महालेखापरीक्षक

ना. [सं.]

  1. सरकारी लेखापरीक्षणसम्बन्धी काम गर्ने-गराउने सर्वोच्च अधिकारी; महालेखा परीक्षक विभागको प्रमुख (अडिटर जनरल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)