महाविद्यालय
ना. [सं.]
- माध्यमिक शिक्षाका तह पार गरेपछि उच्च शिक्षा दिने विद्यालय; क्याम्पस; कलेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)