महावीर
वि. [सं.]
- ठुलो वीर वा योद्धा।
- सिंह।
- इन्द्रको वज्र।
- हनुमान्।
- विष्णु।
- गरुड।
- सेतो घोडा।
- चौबिसौँ र अन्तिम जैनतीर्थङ्कर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)