महाव्याहृति

ना. [सं.]

  1. सात व्याहृतिहरूमध्ये वैदिक अनुष्ठान र सन्ध्यावन्दन आदिमा प्रयुक्त हुने तीन व्याहृति (भूर्, भुवस् र स्वर्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)