महासभा

ना. [सं.]

  1. प्रजातान्त्रिक शासनपद्धतिमा संसद्को माथिल्लो सदन।
  2. संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्यहरूले भाग लिने विशेष खालको अधिवेशन।
  3. ठुलो सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)