महासमिति
ना. [सं.]
- विशेष गरेर राजनीतिक संस्थाका जिल्ला-जिल्लाका प्रतिनिधिहरूद्वारा आफूमध्येबाट निर्वाचित सदस्यहरूको सामूहिक सभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)