महिला दीर्घा

ना.

  1. सभाघरहरूमा महिलावर्गका निम्ति बस्न बनाइएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)