महिषी

ना. [सं.]

  1. राजाका साथ अभिषेक भएकी पटरानी; महाराज्ञी।
  2. भैँसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)