महेन्द्र विद्या भूषण

ना.

  1. विद्यावारिधि गर्ने वा स्नातकोत्तर तहमा सर्वप्रथम हुने व्यक्तिलाई राजाका तर्फबाट प्रदान गर्ने गरिएको एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)