महोत्सव

ना. [सं.]

  1. धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)