महोदय
ना. [सं.]
- महान् उदय; ठुलो उन्नति।
- आफूभन्दा ठुला व्यक्ति वा मान्यजनलाई आदरपूर्वक गरिने सम्बोधन; महानुभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)