मांसपुटिका

ना.

  1. शरीरको कुनै स्थानबाट निस्कने, एकातिर बन्द भएको तर अर्कातिर झोलीजस्तो आकारको मासुको थैली; मासुको लोती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)