माइक्रोवेभ
ना. [अङ्.]
- जमिनको तल्लो तथा उपल्लो सतहको सूक्ष्म तरङ्ग।
- दूरसञ्चार-व्यवस्थाको सन्देश-प्रसारणको एक प्रणाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)