माइत

ना. [√ माइती]

  1. विवाहिता नारीको आमाबाबु वा दाजुभाइको घर; माइतीको घर; नारीको पितृमातृगृह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)