माइतो
ना. [माइत+ओ]
- पिङ खेल्दा पाइतोसँग अनुप्रास मिलाउन चलाइएको माइत शब्दको रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)