माइलखुट्टी

ना.

  1. एक निर्धारित स्थानबाट माइलमा दुरी देखाउन निर्धारित ठाउँहरूमा गाडिने ढुङ्गो वा स्तम्भ; कोसे ढुङ्गो (माइल स्टोन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)