माउथलो

ना. [माउ+थलो]

  1. कुनै जाति, भाषा आदिको पहिलो मुख्य ठाउँ; मूल स्थान; उद्गमस्थल।
  2. मातृभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)