माउसुली

ना. [सं. मुसली]

  1. घरकोठाका दलिन र भित्ताभित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो; घरछेपारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)