माग फाराम

ना. [माग+फाराम]

  1. कार्यालयहरूमा कागज, मसी आदि मसलन्द तथा अन्य सामग्रीहरू प्राप्त गर्न सामानको विवरण खोली भरिने एक प्रकारको फाराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)