माघे ठिही

ना.

  1. माघ महिनाको ज्यादै ठिहिर्‍याउने जाडो; अति जाडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)