माछाकाँडे
वि.
- माछाको काँडाजस्तो भएको; माछाको काँडाको आकारको (सियाको टाँका, बुट्टा, कपाल आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)