माछो

ना. [सं. मत्स्य > प्रा. मञ्छ]

  1. पानीभित्र रहने, चिसो रगत साथै प्रायः कत्ला पनि हुने विभिन्न आकारप्रकारमा पाइने, खाद्योपयोगी एक जलजन्तु; माछा।
  2. बन्द गरिएको झ्यालढोका अड्याउने एक किसिमको चुकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)