माझा

ना. [प्रा. मज्झ]

  1. हात्तीको पिठ्यूँमा कसिने पछुवा अडिने डोरी; मादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)