माझीटार

ना.

  1. माझीहरूको बस्ती भएको समथर जमिन।
  2. खोलामाथिको सम्म परेको कुलो नलाग्ने जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)