माटिनु
अ.क्रि. [माटो+इ+नु]
- ज्यादै पुरानो हुनु; बेकम्मा हुनु; सड्नु।
- मटिलो बन्नु; माटोजस्तो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [माटो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)