माडी/माडु
ना. [सं. मण्डल]
- ठुलो फराक ठाउँ।
- पुण्य स्थल; धार्मिक उद्देश्यले मानिस जम्मा हुने ठाउँ; मेला; मण्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मण्डल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)