माडौँ

ना. [माणो< सं. मण्डप]

  1. मण्डप भएको देवमन्दिर (जस्तो-काठमाडौँ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)